Admission
Ready to enroll?
We hope to meet you soon
Thank you for your interest in our addiction treatment programe.
“हामीलाई सेवा गर्ने अवसर दिनु भयो भने, उत्कृष्ट परिणाम दिने प्रतिबद्धता गर्दछौं।”
+977 9804926076
🌟 Admission Process (भर्ना प्रक्रिया)
01
Initial Inquiry (प्राथमिक जानकारी)
Contact us via phone, online, or visit in person to get necessary information.
फोन, अनलाइन वा प्रत्यक्ष सम्पर्क गरेर आवश्यक जानकारी लिनुहोस्।
02
Assessment & Counseling (मूल्यांकन र काउन्सिलिङ्ग)
Our experts conduct initial assessment and counseling based on health condition and level of addiction.
स्वास्थ्य अवस्था, लतको स्तर र व्यक्तिगत आवश्यकताअनुसार प्राथमिक मूल्यांकन तथा काउन्सिलिङ्ग गरिन्छ।
03
Documentation & Consent (कागजात र सहमति)
📄 Submit required documents (citizenship/ID, medical report) and fill family consent form.आवश्यक कागजात (नागरिकता/पहिचान प्रमाण, मेडिकल रिपोर्ट) बुझाई परिवारको सहमति फारम भर्नुहोस्।
04
Admission & Orientation (भर्ना
🏠 After admission, patients receive a short orientation about rules, daily routine, and treatment program. भर्ना पछि नियम, दैनिक तालिका र उपचार कार्यक्रमबारे Orientation दिइन्छ।
Required enrollment documents
सुरक्षित र प्रभावकारी उपचार सुनिश्चित गर्नका लागि, भर्ना गर्दा बिरामीहरूले तलका कागजातहरू बुझाउनुपर्ने हुन्छ। यी कागजातहरूले हामीलाई बिरामीको परिचय पुष्टि गर्न, स्वास्थ्य इतिहास बुझ्न र परिवारको सहकार्यसहित उचित उपचार प्रदान गर्न मद्दत गर्दछ।
- Policies and procedures review form
- Rehab financial agreement
- Emergency medical authorization
- Family Consent Form (परिवारको सहमति फारम)
- Previous Treatment Records, if any (अघिल्लो उपचारको विवरण भएमा)
- Admission Application Form (भर्ना आवेदन फारम)
